काठमाडौँ। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्ससँगकाे जितमा बलिङ युनिट र खेलाडीबिचको आपसी समझदारी मुख्य कारण रहेको बताएका छन् । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पोखरालाई ८...
लुम्बिनीको जितमा बलिङ र टिम स्पिरिटको मुख्य योगदान छ : रोहित पौडेल

Read Complete Original Article
Published originally on रातोपाटी






