खराब ब्याटिङ गर्दै पोखराले २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएपछि लुम्बिनीलाई जितका लागि सामान्य लक्ष्य दिएको छ।
लुम्बिनीको कसिलो बलिङसामु पोखरा ९७ रनमै सीमित

Read Complete Original Article
Published originally on कान्तिपुर

खराब ब्याटिङ गर्दै पोखराले २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएपछि लुम्बिनीलाई जितका लागि सामान्य लक्ष्य दिएको छ।
Published originally on कान्तिपुर

काठमाडौं । विराटनगर किंग्सका अलराउण्डर आन्द्रे रसेलले नेपाली क्रिकेटमा प्रतिभाको कमी नरहेको बताएका छन्। उनले नेपालमा राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने सम्भावना भएका १५ देखि २० जनासम्म खेलाडी देखेको बताएका हुन्। मंगलबार जनकपुर बोल्ट्ससँगको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटको प्रतिभा विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले आगामी वर्ष पनि एनपीएल खेल्न नेपाल आउने इच्छा ...

संयुक्त राज्य अमेरिकामा मध्यावधि चुनावअन्तर्गत आज मंगलबार मतदान भइरहेको छ। अमेरिकी कंग्रेस (संसद्‌) को तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' (प्रतिनिधि सभा) का सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान भइरहेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दुई वर्ष बाँकी रहँदा मध्यावधि निर्वाचन भइरहेको हो। अमेरिकामा राष्ट्रप... ...

काठमाडौं।कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन्। फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालद्वारा आज यहाँ आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपालः जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले जलवायु संकटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य नेपाली जनताले चुकाइरहेको बताइन्। उनले हानि तथा नोक्सानी ...

काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र... ...