वनभित्र चञ्चले रुफस मात्रै हैन, धैर्यवान् अन्य चरा पनि बस्छन् । चित्री उलक (उल्लु/लाटोकोसेरो) अर्थात् कलर्ड स्कप्स आउल वनलाई जानेका र चरालाई चिनेकाहरूको आँखामा मात्रै पर्न सक्छ ।
लुक्न माहिर लाटोकोसेरो, रमाइरहेको रुफस [तस्बिरहरु]
![लुक्न माहिर लाटोकोसेरो, रमाइरहेको रुफस [तस्बिरहरु]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ullu2-07112026042723-watermarked.jpg)
Read Complete Original Article
Published originally on कान्तिपुर






