Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

लामो समयदेखि सम्पर्कविहीन १४ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
लामो समयदेखि सम्पर्कविहीन १४ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
Photo / Coverage: पर्दाफास

लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका १४ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोलीसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत कार्यालयको सम्पर्कमा नआएपछि प्रहरीले यो सामूहिक सूचना जारी गरेको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भेरी अस्पतालमा प्लास्टिक सर्जरी सेवा सुरु
OthersJust now

भेरी अस्पतालमा प्लास्टिक सर्जरी सेवा सुरु

१० मंसिर, नेपालगञ्ज। भेरी अस्पताल, नेपालगञ्जले विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्दै न्युरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सेवाको सुरुवातसँगै यस क्षेत्रका बिरामीहरूले अब न्युरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्। अस्पतालको ६ नं. ओ.पी.डी. (बहिरङ्ग सेवा) बाट प्रत्येक हप्ताको… ...

अनलाइन खबर
लागुऔषधसहित २७ जना पक्राउ
OthersJust now

लागुऔषधसहित २७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही […] ...

मकालु खबर
गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै चम्किँदै ग्रामीण प्रतिभा
OthersJust now

गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै चम्किँदै ग्रामीण प्रतिभा

बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् । दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा नयाँ उत्साह थपिएको हो । खेलमैदानको अभाव, सीमित ...

पर्दाफास
चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण
OthersJust now

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

नारायणगढ । चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ । प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका कृषि विज्ञको सहकार्यमा गरिएको हाइब्रिड धानको प्रदर्शन खेतीमा प्रतिहेक्टर ६.८६ टन उत्पादन भएको जनाइएको छ । चिनियाँ धान विशेषज्ञ वाङ छियानले चिनियाँ विशेषज्ञको प्राविधिक […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement