काठमाडौं । काठमाडौंको मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेशन फाउन्डेशन (एलबीईएफ) कलेजमा ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे काठमाडौं २०२६’ सम्पन्न भएको छ । विद्यार्थीलाई किताबी ज्ञानसँगै सूचना प्रविधिका क्षेत्रमा व्यावहारिक ज्ञान र अनुभव प्रदान गर्ने उद्देश्यले आयोजित सम्मेलनमा काठमाडौं उपत्यकासहित विभिन्न स्थानका कलेजका सयौँ विद्यार्थी, प्रविधि उत्साही तथा विज्ञ सहभागी भएका…
लर्डबुद्ध कलेजमा ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे २०२६’ सम्पन्न, फिजिकल एआई ल्याब स्थापना गरिने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_XlUnBfT3IG.jpg)



