आज तिहारको लक्ष्मीपूजा। नेपालमा सबैभन्दा धेरै विद्युत लक्ष्मीपूजाको दिन खपत हुन्छ। आज विद्युतको अधिकतम खपत (पिक लोड) १८१३ मेगावाट पुगेको छ। साँझ ६ः१५ बजे उक्त लोड रेकर्ड भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यसपटक स्वदेशी उत्पादनबाट माग पूरा गरेर ५८७ मेगावाट निर्यात भएको छ। प्राधिकरणका अनुसार आइतबार कुल २४०० मेगावाट विद्युत उत्पादन भएको थियो।...
लक्ष्मीपुजामा विद्युतको ‘पिक लोड’ १८१३ मेगावाट

Read Complete Original Article
Published originally on नेपालखबर






