Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

रौतहटमा २८ वर्षीय युवकमाथि गोली प्रहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा २८ वर्षीय युवकमाथि गोली प्रहार
Photo / Coverage: नेपालखबर

रौतहटमा गएराति अज्ञात व्यक्तिले एक युवामाथि गोली प्रहार गरेको छ। गोली लागेका युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  गौर नगरपालिका- ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक मंगलबार राति सवा ९ बजे बजेतिर स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो।  उनलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने
Latest NewsJust now

शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने

जाजरकोटको छेडागाड नगरपालिका-१ र शिवालय गाउँपालिका-९ जोड्ने झोलुङ्गे पुल उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले साझेखेतस्थित उक्त पुलको उद्घाटन गरेका हुन् । ...

कान्तिपुर
यूरोपा लिग : पीएसजी, बार्सिलोना र बायर्नको जित
Latest NewsJust now

यूरोपा लिग : पीएसजी, बार्सिलोना र बायर्नको जित

काठमाडौं । यूरोपा लिगअन्तर्गत डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । यसका लागि उसले भिल्लारियलमाथि ६–० को जित निकालेको हो । फ्रान्सेली च्याम्पियनका लागि भने फाबिन रुइजले दुई गोल गरे । यस्तै बायर्न म्युनिकले एटलेटिको म्याड्रिडलाई २–० ले हरायो र त्यसमा लेनार्ट कार्ल तथा कोनार्ड लामेरले एक एक गोल गरे । इन्टर मिलान भने ...

केन्द्रबिन्दु
सामाजिक सञ्जालको माखेसाङ्लो
Latest NewsJust now

सामाजिक सञ्जालको माखेसाङ्लो

आजको युगलाई सूचना र सञ्चारको युग भनिन्छ । यस युगको सबैभन्दा ठूलो परिचय बनेको छ सामाजिक सञ्जाल । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स, भाइबर र ह्वाट्सएपजस्ता माध्यमले मानिसको दैनिक जीवनको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play