रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित एक सिमेन्ट बोर्ड उद्योगमा काम गर्ने क्रममा मेसिनले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वास्थित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रालिमा सोमबार...
रौतहटमा मेसिनले च्यापिएर कामदारको मृत्यु

Read Complete Original Article
Published originally on रातोपाटी






