अज्ञात समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटमा अज्ञात समूहद्वारा गोली प्रहार, एक जना गम्भीर

Read Complete Original Article
Published originally on कान्तिपुर





