Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

रोल्पामा ३ मोटरेबल पुलको शिलान्यास, ३० करोड बजेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोल्पामा ३ मोटरेबल पुलको शिलान्यास, ३० करोड बजेट
Photo / Coverage: अनलाइन खबर

१२ मंसिर, रोल्पा । रोल्पामा तीनवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन् । शहीद मार्गअन्तर्गत दुईखोली-चुनबाङ खण्डको पाछाबाङ खोला, माडी गाउँपालिका-४ र ५ जोड्ने तार्केबाङ खोला तथा लुङ्ग्री गाउँपालिका-१ र ५ जोड्ने लालुबाङ–बुज्याङ खोलामा पुल निर्माण हुन लागेको हो । तीनवटै पुलको पूर्वअर्थमन्त्री वर्षमान पुनले मंगलबार, बुधबार र शुक्रबार छुट्टाछुट्टै कार्यक्रमबीच शिलान्यास गरेका छन्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लहानको मेयरमा परमेश्वर साहको उम्मेदवारी घोषणा
OthersJust now

लहानको मेयरमा परमेश्वर साहको उम्मेदवारी घोषणा

१२ मंसिर, सिरहा । नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार नेपाल प्रेस युनियन सिरहा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा साहले आगामी स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । करिब ३० वर्षदेखि नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय साह… ...

अनलाइन खबर
मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मनिष नारायण जोशी निर्वाचित
OthersJust now

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मनिष नारायण जोशी निर्वाचित

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा मनिष नारायण जोशी निर्वाचित भएका छन् । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जोशी संघको १७औँ वार्षिक साधारण सभाबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । शुक्रबार सम्पन्न साधारण सभाले जोशीको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबी क्यापिटल लिमिटेडका दिपेश कुमार […] ...

लोकपथ
दरिद्रघाट : चाण्डालिकलाई पत्र
OthersJust now

दरिद्रघाट : चाण्डालिकलाई पत्र

प्रेमको सुरुवात कहिलेकाहीँ ‘चिया खान्छौ ?’ बाट हुन्छ, मित्रताको ‘कहाँ जाँदै?’ बाट । अनि कुनै किताबसँग सम्बन्धको सुरुवात ‘पढ्छौ?’ बाट । ...

अनलाइन खबर
देउवा समूहको महाधिवेशनमा मोहनबहादुर बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने
OthersJust now

देउवा समूहको महाधिवेशनमा मोहनबहादुर बस्नेतले महामन्त्रीमा उम्मेदवारी दिने

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहभापति शेरबहादु देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणाका क्रममा उनले कांग्रेसका पार्टी सभापति गगन थापाहरू पार्टी कब्जा गर्ने शैलीमा अघि बढेको आरोप लगाए ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement