Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रोनाल्डो विनाको पोर्चुगल पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोनाल्डो विनाको पोर्चुगल पराजित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएयताको पहिलो खेलमा पोर्चुगल डेनमार्कको हातबाट शनिबार ४–१ ले पराजित भएको छ । युरोपेली नेसन्स लिगमा पोर्चुगलको यो हार बिर्सनलायक रह्यो र यसले टिमको स्थिति पनि कमजोर भएको छ । गत साता मात्रै रोनाल्डोले सन्यासको घोषणा गरेका थिए र डेनमार्कको सामना गर्न अगाडि उनीप्रति सम्मान स्वरूप पोर्चुगलका सबै खेलाडी मैदानमा प्रवेश गर्दा रोनाल्डोको नाम र नम्बर ७ अंकित जर्सि लगाएका थिए । डेनमार्कका लागि रसमस होजलन्डले दुई गोल गरे । प्रतियोगिताका अन्य खेलमा उक्तरी आयरल्यान्डले युत्रेनलाई १–० र अस्ट्रियाले आयरल्यान्डलाई १–० ले पराजित गर्‍यो । यस्तै रोमानियाले पोल्यान्डलाई २–१ र स्विडेनले बोस्निया एन्ड हर्जगोभिनालाई ३–२ ले हरायो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play