८ मंसिर, देउखुरी । नेपाली कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री तथा युवा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् । दाङ देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न लुम्बिनी प्रदेशको दोस्रोअधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको देउवा समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले जानकारी दिए । थापा प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका…
रोज राणा बने कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापति

Read Complete Original Article
Published originally on अनलाइन खबर






