काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माणमा जोड दिनुपर्ने बताए। प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन २०२६ लाई आज सम्बोधन गर्दै मन्त्री मेहताले रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिएर स्वस्थ तथा अनुकूल वातावरण निर्माण गर्नु प्रभावकारी र दिगो स्वास्थ्य रणनीति...
रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माण आवश्यक : स्वास्थ्यमन्त्री मेहता

Read Complete Original Article
Published originally on हेल्थवाणी


.jpg)

.jpg)

