३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा शोधनान्तर बचत ३ खर्ब पुगेको छ । रेमिट्यान्स र आयातमा आएको सुधारले शोधनान्तर बचत बढेको हो । चालु आवको असोजमा शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको…
रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर स्थिति ३ खर्ब बचतमा

Read Complete Original Article
Published originally on अनलाइन खबर






