Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

रेड कार्पेटमा एकसाथ देखिए पुटिन, सी र ट्रम्प

Share:WhatsAppFacebookX (Twitter)Telegram
रेड कार्पेटमा एकसाथ देखिए पुटिन, सी र ट्रम्प
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । चीनको शेन्जेनमा राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटै रेड कार्पेटमा देखिएका छन् । ट्रम्प, सी र सीकी पत्नी एकै ठाउँमा उभिरहेका बेला पुटिन त्यहाँ पुगेका देखिन्छन् । पुटिन र ट्रम्पले हात मिलाउँदै एकअर्काको काँधमा थपथपाएर आत्मीय अभिवादन गरेका छन् । अगस्ट २०२५ मा अलास्कामा भएको रुस–अमेरिका शिखर भेटपछि पुटिन र ट्रम्पबीच पहिलो भेट भएको हो । उनीहरूबीचको अभिवादनलाई अन्तर्राष्ट्रिय कूटनीतिक चासोका रूपमा हेरिएको छ । सी, ट्रम्प र पुटिनबीच पहिलो पटक त्रिपक्षीय शिखर बैठक हुन लागेको हो । तीनै नेता भोलि दिउँसो भेट्ने कार्यक्रम रहेको छ । उक्त भेटलाई विश्व राजनीति र प्रमुख शक्तिहरूबीचको सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । The post रेड कार्पेटमा एकसाथ देखिए पुटिन, सी र ट्रम्प appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निकुञ्ज घुम्ने पर्यटक बढे
Latest NewsJust now

निकुञ्ज घुम्ने पर्यटक बढे

चितव । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावर हेर्ने मोह बढेसँगै पर्यटकको सङ्ख्या पनि बढ्दै गएको हो... ...

रातोपाटी
सी, ट्रम्प र पुटिनबिच ऐतिहासिक भेट, बिहीबार पहिलोपटक त्रिपक्षीय बैठक
Latest NewsJust now

सी, ट्रम्प र पुटिनबिच ऐतिहासिक भेट, बिहीबार पहिलोपटक त्रिपक्षीय बैठक

चीनमा त्यहाँका राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच पहिलोपटक एकसाथ भेट भएको छ।  रुसको राष्ट्रपति कार्यालय (क्रेमलिन) ले जारी गरेको भिडिओमा चिनियाँ समयअनुसार बुधबार राति चीनको सेन्जेनमा तीन नेताबिच ऐतिहासिक भेटघाट भएको हो।  रुसी सञ्चारमाध्यमले सी, पुटिन र ट्रम्पक... ...

नेपालखबर
२०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले आधा ओभर सकिँदा बनायो ६६ रन
Latest NewsJust now

२०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले आधा ओभर सकिँदा बनायो ६६ रन

काठमाडौँ । एनपीएल एलिमिनेटर खेलमा चितवन राइनोजविरुद्ध २०५ रनको जवाफी लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले कमजोर सुरुवात गरेको छ । १० ओभर सकिँदा ६६ रन बनाएको काठमान्डुले ४ विकेट गुमाइसकेको छ ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play