पहिलो फिल्मबाटै रेखा थापाको विश्वास जितेका सबिर श्रेष्ठले त्यसयता उनका आठ फिल्म निर्देशन गरिसकेका छन् । दुई दशक लामो सहकार्यको नयाँ शृंखला हो, ‘३६ को आँकडा’ ।
रेखाका फिल्ममा सबिरको ‘सिग्नेचर’

Read Complete Original Article
Published originally on कान्तिपुर






