काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो रुस भ्रमण सफल भएको बताएका छन् । ‘फ्रिडम अफ नेसन्स’ को विश्व सम्मेलनमा भाग लिन केही समयअघि त्यसतर्फ प्रस्थान गरेका प्रचण्ड बिहीबार स्वदेश फर्किँदै विमानस्थलमा त्यसबारे जानकारी गराएका हुन् । उक्त कार्यक्रममा आफूलाई दक्षिण एशियाकै विशिष्ट नेताका रुपमा परिचित गराएको […]
रुसमा मलाई एशियाकै विशिष्ट नेताका रुपमा परिचित गराइयो : प्रचण्ड

Read Complete Original Article
Published originally on लोकपथ






