रुसको राजधानी मस्कोमा कार बम विस्फोट हुँदा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका पूर्वसल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका अनुसार हाल पत्रकार तथा टिप्पणीकार रहेका जाभोरोत्नीले कार चलाइरहेका बेला शुक्रबार बिहान विस्फोट भएको हो। युक्रेनका पूर्वप्रधानमन्त्री अजारोभले रुसी टेलिभिजनलाई बताएअनु...
रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






