लण्डन । रुसका लागि जासुसी गरेको आशङ्कामा अमेरिकी सेनाका एक सैनिक बेलायती आतङ्कवादविरोधी प्रहरीद्वारा पक्राउ परेका छन्। ती २१ वर्षीय सैनिकलाई मङ्गलबार ग्लुचेस्टर नजिकैबाट गिरफ्तार गरिएको हो। लन्डनको आतङ्कवादविरोधी प्रहरीका अनुसार ती...
रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतमा अमेरिकी सैनिक पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी


_Oju6PSYFK0.webp)



