राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मकवानपुर जिल्ला उपसभापति टाकाराज थापा (सुरेश) लाई पदबाट हटाइएको छ। रास्वपा बागमती प्रदेश समितिको पूर्ण बैठकले थापालाई जिल्ला उपसभापतिको पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। बिहीबार बसेको बैठकमा मकवानपुर जिल्ला समिति र छानबिन समितिले पेस गरेका प्रतिवेदन अध्ययन गरी थापालाई उपसभापति प...
रास्वपा मकवानपुर जिल्ला उपसभापति भएको ६ महिना नपुग्दै बर्खास्त

Read Complete Original Article
Published originally on नेपालखबर






