• नेपाल पत्रकार महासंघले 'प्रेस काउन्सिल अध्यादेश फिर्ता लेऊ' लगायतका नारासहित धर्ना दिएको छ। • धर्ना राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बालाजुमा गरिएको हो। • विज्ञापनमा गरिएको कटौती फिर्ता गर्न पनि माग गरिएको छ।
रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार महासंघको धर्ना (फोटो फिचर)

Read Complete Original Article
Published originally on नेपालबहस






