Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज र भोली कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । प्रवक्ता जगदीश खरेलका अनुसार ६ वटा प्रदेशमा आयोजना हुने प्रशिक्षण कार्यक्रम अन्तर्गत आज र भोली कर्णाली प्रदेश स्तरीय प्रशिक्षण सुर्खेतमा हुने भएको हो । उनले सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जानकारी दिदै अन्य प्रदेशमा पनि क्रमशः प्रशिक्षण कार्यक्रम आयोजना गरिने बताएका छन् । प्रशिक्षण कार्यक्रममा सहभागी हुन सभापति रवि लामिछाने शुक्रबार नै सुखेत पुगिसकेका छन् । The post रास्वपाको सुर्खेतमा आजदेखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख
Latest NewsJust now

विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख

धनकुटाको पाख्रीबास नगरपालिका फलाँटेस्थित अमर माविले विद्यालयको खर्च व्यवस्थापन, सञ्चित कोष निर्माण, खेलमैदान विकास तथा शैक्षिक सुधारका लागि देउसी भैलो खेलेर २८ लाख ८८ हजार रुपैयाँ संकलन गरेको छ । ...

कान्तिपुर
सेवाग्राहीसँग रकम असुलेको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित
Latest NewsJust now

सेवाग्राहीसँग रकम असुलेको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

बुटवल । सेवाग्राहीसँग आचरण विपरीत आर्थिक लाभ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय... ...

रातोपाटी
पाँच वर्षमा हुन्डीविरुद्ध १९७ अनुसन्धान : सञ्जाल अन्तरदेशीय रूपमा फैलियाे
Latest NewsJust now

पाँच वर्षमा हुन्डीविरुद्ध १९७ अनुसन्धान : सञ्जाल अन्तरदेशीय रूपमा फैलियाे

काठमाडौँ । पछिल्लो पाँच आर्थिक वर्षमा नेपाल प्रहरीले अवैध वित्तीय कारोबार (हुन्डी) विरुद्ध १९७ वटा अनुसन्धान अगाडि बढाउँदै ३ अर्ब ८७ करोड २ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले नोभेम्बर २०२६ मा सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६ (हुन्डी)’ अनुसार उक्त अवधिमा अदालतबाट २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement