• राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुगेका छन्। • उनीहरुलाई जनकपुर एयरपोर्टमा पार्टीका नेताले स्वागत गरेका थिए। • यस वर्ष पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन उनीहरु जनकपुर आएका हुन्।
रास्वपाका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी जनकपुर पुगे

Read Complete Original Article
Published originally on नेपालबहस





