काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्। उनीहरूले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका हुन्। ढकालले विवाह गर्न लागेको कुरा स्वीकार गरेका छन्। उनको तयारीअनुसार मंसिर १० गते विराटनगरबाट जन्ती लिएर झापा जाने कार्यक्रम छ। विवाह समारोह […]
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी मंसिर १० मा विवाह गर्दै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






