Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय भेला र केन्द्रीय कमिटीको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय भेला र केन्द्रीय कमिटीको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला र आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा बनाउनेछ। राष्ट्रिय कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई एमालेले पार्टीका आगामी गतिविधि र राजनीतिक कार्यदिशाबारे छलफल गर्ने अवसरका रूपमा लिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?
Latest NewsJust now

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?

आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको छ । ...

कान्तिपुर
असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब पुग्यो, ब्याज भुक्तानी करिब एक खर्ब
Latest NewsJust now

असोज मसान्तसम्म सार्वजनिक ऋण ३० खर्ब नौ अर्ब पुग्यो, ब्याज भुक्तानी करिब एक खर्ब

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा रु ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको छ । सरकारले यस शीर्षकमा चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको हो ...

केन्द्रबिन्दु
झुट, जासुसी र यौन सम्बन्ध मात्रै होइन एनभिडियाको कथा, यस प्रकरणमा छन् अझ गम्भीर विषय
Latest NewsJust now

झुट, जासुसी र यौन सम्बन्ध मात्रै होइन एनभिडियाको कथा, यस प्रकरणमा छन् अझ गम्भीर विषय

न्युयोर्क । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले यसै साता आफूले स्थापना गरेको कम्पनीबाट राजीनामा दिएका छन् । उनीमाथि आफू मातहतका कर्मचारीसहित अन्य महिलासँग सम्बन्ध... ...

रातोपाटी
कोरला नाकामा रोकिएका पाँच सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिन थाले
Latest NewsJust now

कोरला नाकामा रोकिएका पाँच सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिन थाले

काठमाडौं । बाक्लो हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाकामा रोकिएका पाँच सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिन थालेका छन् । गत कात्तिक महिनाको मध्यतिर परेको हिमपातका कारण कोरला नाकामा सयौँ विद्युतीय कार तथा माइक्रोबस रोकिएका थिए। सीमा क्षेत्रमा करिब दुई फिटसम्म हिउँ जम्दा गाडीहरू लामो समयदेखि अलपत्र परेका थिए । जिल्ला प्रशासन कार्यालय मुस्ताङ, कालीगण्डकी […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play