काठमाडौं ।राष्ट्रिय ट्रमा सेन्टरमा पछिल्लो एक वर्षमा ओपीडीबाट एक लाख २४ हजार ११२ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् । सेन्टरले आज बुधबार आफ्नो १३औँ वार्षिकोत्सव कार्यक्रममा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले आर्थिक वर्ष २०८२/८३ मा मात्रै ओपीडीबाट एक लाख २४ हजार ११२ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका जानकारी दिएका हुन् ।...
राष्ट्रिय ट्रमा सेन्टरमा एक वर्षमा १ लाख २४ हजारभन्दा बढीले लिए ओपीडी सेवा

Read Complete Original Article
Published originally on हेल्थवाणी


.jpg)



