काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव र एकतालाई […]
राष्ट्रिय एकता बलियो बनाउन पर्वले योगदान पुर्याउने रवि लामिछानेको विश्वास

Read Complete Original Article
Published originally on लोकपथ






