परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) का अवसरमा टर्कीको अन्ताल्यामा बिहीबार गुटेरस र खनालबीच द्विपक्षीय भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र...
राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

Read Complete Original Article
Published originally on नेपालखबर






