काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नी बहिनी शारदा पण्डितको हातबाट भाइटीका लगाएका हुन् । उनले बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक सप्तरङ्गी टीका र माला ग्रहण गरेका थिए । भाइटीकाको अवसरमा बहिनी शारदा पण्डितले राष्ट्रपति पौडेलको नि…
राष्ट्रपति पौडेलले लगाए बहिनी शारदाको हातबाट भाइटीका

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





