राष्ट्रपति रामचन्द्र पौडेलले भाइटीका लगाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका उनको सचिवालयले जनाएको छ। त्यस अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरिन्। राष्ट्रपतिले पनि बहिनी...
राष्ट्रपति पौडेलले बहिनीको हातबाट लगाए भाइटीका

Read Complete Original Article
Published originally on नेपालखबर






