Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेललाई भेट्न पुगे प्रधानमन्त्री बालेन, के भयो छलफल ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेललाई भेट्न पुगे प्रधानमन्त्री बालेन, के भयो छलफल ?
Photo / Coverage: कर्पोरट खबर

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार अपराह्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्। यससँगै राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। आजै रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग छलफल गरेका थिए । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग परामर्श नगरेको विषयमा आलोचना भइरहेको थियो । प्रधानमन्त्री भएपछि बालेनले दोस्रोपटक राष्ट्रपति पाैडेलसँग भेटवार्ता गरेका हुन् । यसअघि उनले तराईमा दंगा मच्चिएपछि राष्ट्रपतिसँग संवाद गरेका थिए । The post राष्ट्रपति पौडेललाई भेट्न पुगे प्रधानमन्त्री बालेन, के भयो छलफल ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
संयुक्त भिजन डकुमेन्ट कार्यान्वयनका लागि परराष्ट्रको समन्वय र पत्राचार सुरु
Latest NewsJust now

संयुक्त भिजन डकुमेन्ट कार्यान्वयनका लागि परराष्ट्रको समन्वय र पत्राचार सुरु

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमासम्बन्धी बाँकी समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको छलफलका क्रममा सीमा... ...

रातोपाटी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न
Latest NewsJust now

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित परिषद्को सचिवालयमा सम्पन्न बैठकमा समग्र सुरक्षा अवस्थाका बारेमा छलफल भएको थियो । बैठकमा शान्ति, सुरक्षा तथा अमनचयन, विपद् प्रतिकार्य तयारी, राष्ट्रिय सुरक्षाजस्ता विषयमा छलफल भएको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेले जानकारी दिइन् । ...

केन्द्रबिन्दु
व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाए हदैसम्मको कारबाही गर्ने वैदेशिक रोजगार विभागको चेतावनी
Latest NewsJust now

व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाए हदैसम्मको कारबाही गर्ने वैदेशिक रोजगार विभागको चेतावनी

काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूले व्यक्तिगत श्रम स्वीकृति गराई कामदार विदेश पठाएमा हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ । विभागले एक सूचना जारी गर्दै प्रचलित कानुन विपरीत कार्य... ...

रातोपाटी
भारत भ्रमणबारे जानकारी गराउन शीतल निवास पुगे प्रधानमन्त्री बालेन
Latest NewsJust now

भारत भ्रमणबारे जानकारी गराउन शीतल निवास पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ। भारतको दुईदिने राजकीय भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शीतल निवासमा भएको भेटमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्। राष्ट्रपति भवनमा भएको भेटवार्तामा भारत भ्रमणका विषयसँगै अन्य समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ। रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेर निस्किएलगत्तै प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन्। भारत भ्रमणमा ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement