काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजसँग १० विकेटले पराजित भएपछि चितवन राइनोजका अनुभवी खेलाडी रवि बोपाराले राम्रो अवस्थामा रहेर पनि लगातार विकेट गुमाउँदा हार बेहोर्नुपरेको बताएका छन्...
राम्रो अवस्थामा रहेर पनि विकेट जोगाउन नसक्दा हार बेहोर्नुपर्यो : रवि बोपारा

Read Complete Original Article
Published originally on रातोपाटी





