बलिउडका कलाकार, फिल्म र गीतको लोकप्रियता भारतमा मात्रै सीमित छैन। विश्वभर हिन्दी फिल्मका प्रशंसक छन् । भारतीय फिल्मका धेरै गीत आज पनि अन्तर्राष्ट्रिय स्तरमा रुचाइन्छन् । सामाजिक सञ्जालका कारण अहिले यी गीतले अन्तर्राष्ट्रिय मञ्चमा समेत चर्चा पाउन थालेका छन् । यही क्रममा ओस्कारको आधिकारिक सामाजिक सञ्जाल पेज ‘द एकेडेमी’ ले बलिउडको एउटा चर्चित गीत सेयर…
‘रामलीला’ को गीत ओस्कारको पेजमा, दीपिका–रणवीर केमेस्ट्रीको चर्चा

Read Complete Original Article
Published originally on अनलाइन खबर






