काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सडकमा रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । उक्त सडकखण्डमा दुर्घटना बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी सञ्चालनका लागि समय निर्धारण गरेको हो । नयाँ व्यवस्थाअनुसार काठमाडौंबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेपछि […]
राति ८ बजेपछि बल्खु–दक्षिणकाली सडकमा यात्रुवाहक सवारी चलाउन नपाइने

Read Complete Original Article
Published originally on लोकपथ






