सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको हात्तीको आक्रणबाट घटनास्थलमै मृत्यु भएको हो। गएराति १ बजे उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए। बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका बेला आएको हात्तीले श्...
राति गाउँमा आएको हात्ती धपाउन आगो बालेर बसेकामाथि नै हात्तीको आक्रमण

Read Complete Original Article
Published originally on नेपालखबर






