मोरङ : पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र तथा कोशी प्रदेशको राजधानी विराटनगरलाई चौबीसै घण्टा जीवन्त र चलायमान बनाउने रात्रीकालीन व्यवसायमाथि स्थानीय प्रशासनले पुनः समयसीमा तोकेर अवरोध गर्न खोजेपछि विवाद उत्पन्न भएको छ । यही विषयले यतिबेला प्रादेशिक
राजधानीमा रात्रीकालीन व्यवसायमाथि अवरोधः सुरक्षाको बहाना कि दायित्वबाट उम्किने बाटो ?

Read Complete Original Article
Published originally on प्रदेश खबर






