पोखरा । राउटे समुदायले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गरेका छन् । सुर्खेतबाट आएको ३ सदस्यीय टोलीले मुख्यमन्त्रीलाई कार्यकक्षमै भेटेका हुन् । भेटका क्रममा उनीहरूले पाण्डेलाई ‘कोटी’ अर्थात् कचौरा उपहार दिएका छन्,...
राउटेले मुख्यमन्त्रीलाई दिए कोटी उपहार, मुख्यमन्त्रीले ५० हजार बाटो खर्च दिए

Read Complete Original Article
Published originally on रातोपाटी






