सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच खटपट हुन थालेको खबर सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिन्ता व्यक्त गरेका छन्। खासगरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएपछि सरकार र सत्ताधारी रास्वपाबिच तालमेल नमिलिरहेको कुरा सतहमा देखिएको छ। यही क...
रवि–बालेन ‘बेमेल’को खबरले बाबुराम चिन्तित, भने- इतिहासका गल्ती नदोहोर्याऊ

Read Complete Original Article
Published originally on नेपालखबर






