काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिमका ब्याटर ब्रान्डन म्याकमलेन र कप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । दुवै खेलाडी रन्जित कुमारको बलमा आउट भएका हुन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
रन्जितको घातक बलिङ, म्याकमलेन र कप्तान दीपेन्द्र आउट हुँदा सुदूरपश्चिम दबाबमा

Read Complete Original Article
Published originally on रातोपाटी






