२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको गृह मन्त्रालयका अनुसार एक ट्रक चालकले गाडीको नियन्त्रण गुमाए अर्को गाडीसँग ठोक्किन पुग्दा सुस्त गतिमा चलिरहेका अन्य धेरै सवारी…
यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

Read Complete Original Article
Published originally on अनलाइन खबर






