२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालको खेल हुँदैछ । नेपालले आज भारतसँग खेल्न लागेको हो । नेपाल र भारतको खेल आज बिहान पौने ११ बजे ओमानको अल अमेरातमा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले भारतपछि २२ गते युनाइटेड अरब इमिरेट्स (युएई) र २४…
यु-१९ एसिया कप क्रिकेट : आज नेपालले भारतसँग खेल्दै

Read Complete Original Article
Published originally on अनलाइन खबर






