Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

युवाको विदेशगमन : राष्ट्रिय नीति कि बाध्यता ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
युवाको विदेशगमन : राष्ट्रिय नीति कि बाध्यता ?
Photo / Coverage: कान्तिपुर

युवालाई देशभित्र फर्काउने नारामा सीमित नभई स्वदेशमै सम्मानजनक रोजगारी, पर्याप्त आम्दानीसँगै भविष्यका लागि सामाजिक सुरक्षाको प्रत्याभूति गराउन उत्पादन हुँदै निर्यातमुखी अर्थव्यवस्थामा लम्किनैपर्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालले भारतसँग हुने व्यापारिक अवरोध हटाउन सके पनि ठूलो उपलब्धि हुनेछ
Latest NewsJust now

नेपालले भारतसँग हुने व्यापारिक अवरोध हटाउन सके पनि ठूलो उपलब्धि हुनेछ

• प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबीचका व्यापारिक र कूटनीतिक समस्याहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। • नेपालबाट भारतमा निर्यात हुने वस्तुहरूमा गैरभन्सार अवरोध र अन्य समस्याहरूले व्यापार घाटा बढाएको छ, जसले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ। • नेपालका उत्पादनलाई भारतमा सहज पहुँच दिनु आवश्यक छ, जसले दुई देशबीचको व्यापार र सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्नेछ। ...

नेपालबहस
भारतीय व्यवसायीलाई निर्धक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
Latest NewsJust now

भारतीय व्यवसायीलाई निर्धक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँ दिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा. वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । उनले सूचना प्रविधि, ...

नेपालन्युज
पर्यटक आगमनमा वृद्धि
Latest NewsJust now

पर्यटक आगमनमा वृद्धि

गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले... ...

रातोपाटी
असार मसान्तभित्र चुहार पुल बन्छ : मुख्यमन्त्री कार्की
Latest NewsJust now

असार मसान्तभित्र चुहार पुल बन्छ : मुख्यमन्त्री कार्की

भोजपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीको चुहार पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माणाधीन पुलको आइतबार स्थलगत अनुगमन गर्दै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement