काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ। क्यानडाका युवा ब्याटर युवराज सिंह सम्राको विस्फोटक शतकको मद्दतमा पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले प्रस्तुत गरेको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनम…
युवराज सम्राको शतकमा पोखरा एभेन्जर्सको पहिलो जित, कर्णाली याक्स ६३ रनले पराजित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






