काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (मंसिर ९ गते) देखि मंसिर २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ। यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्त…
युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






