म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले क्लबले अघि सारेको दोस्रो सम्झौता प्रस्ताव अस्वीकार गरेका छन्। ३२ वर्षीय पोर्चुगिज मिडफिल्डर फर्नान्डेसको वर्तमान सम्झौता यसै सिजनको अन्त्यमा समाप्त हुँदैछ। यद्यपि, सम्झौतामा रहेको १२...
युनाइटेडका कप्तान फर्नान्डेसले सम्झौता नवीकरण गर्न मानेनन्

Read Complete Original Article
Published originally on रातोपाटी





