Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

युके-नेपाल व्यापार मञ्च: लगानी, ऊर्जा र डिजिटल अर्थतन्त्रमा सहकार्य विस्तारको पहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
युके-नेपाल व्यापार मञ्च: लगानी, ऊर्जा र डिजिटल अर्थतन्त्रमा सहकार्य विस्तारको पहल
Photo / Coverage: फरकधार

नेपाल र बेलायतबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले काठमाडौंमा ‘नेपाल–बेलायत व्यापार मञ्च २०२६’ आयोजना गरिएको छ । बिहीबार आयोजित मञ्चमा दुवै देशका उद्योगी, व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो । नेपाल–बेलायत उद्योग वाणिज्य संघ (एनबिसिसिआई) र काठमाडौंस्थित बेलायती राजदूतावासको सहकार्यमा आयोजित एकदिने मञ्चको मुख्य विषय ‘नवप्रवर्तन, लगानी र दिगो आर्थिक वृद्धि’ रहेको थियो । उद्योग, वाणिज्य तथा आपू...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पुटिनसँग किन असन्तुष्ट छन् किम जोङ उन ?
PoliticsJust now

पुटिनसँग किन असन्तुष्ट छन् किम जोङ उन ?

जारी रुस-युक्रेन युद्ध चर्किरहँदा उत्तर कोरियाले रुसलाई दिँदै आएको सैन्य सहयोग रोकेको विवरणहरू बाहिर आइरहेका छन्। युक्रेनको एक गुप्तचर निकायले यी निष्कर्षहरू साझा गरेको हो। उनीहरूका अनुसार प्योङयाङले मस्कोसँगको सहकार्य अस्थायी रूपमा रोकेको छ। यसमा केएन-२३ ब्यालिस्टिक क्षेप्यास्त्रको आपूर्ति पनि समावेश छ। दक्षिण कोरियाप्रतिको रुसको दृष्टिकोणमाथि भएको कूटनीतिक विवादपछि यो कदम चालिएको हो। रुसका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले सियोल र प्योङयाङ बीचको तनाव ...

फरकधार
कांग्रेसमा दुई धारको टकराव उत्कर्षमा : एउटा महाधिवेशनको तयारीमा, अर्को कारवाहीको तयारीमा
PoliticsJust now

कांग्रेसमा दुई धारको टकराव उत्कर्षमा : एउटा महाधिवेशनको तयारीमा, अर्को कारवाहीको तयारीमा

नेपालको पुरानो पार्टी नेपाली कांग्रेस यतिबेला दुई धारमा विभाजित छ । दुवै पक्षले समान्तर गतिविधि गरिरहेका छन् । दुई पक्षका नेताहरु एकअर्काको अस्तित्व स्वीकार्ने अवस्थामा छैनन् । दुवै पक्ष फरक फरक रणनीति र कार्यक्रममा व्यस्त छन् ।  निवर्तमान सभापति शेर बहादुर देउवा पक्ष काठमाडौंको चुनदेवीमा कार्यालय स्थापना गरेर १५ औं नियमित महाधिवेशनको तयारीमा जुटेको छ । साथै विशेष महाधिवेशन हुँदै १५ औं ...

फरकधार
आँखा शिविरबाट एक हजार चार सय २२ जना लाभान्वित
PoliticsJust now

आँखा शिविरबाट एक हजार चार सय २२ जना लाभान्वित

फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन् ।      बिहीबार सम्पन्न त्रिदिवसीय शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । साथै ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिनुका साथै अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि वितरण गरिएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।      पाँचथरसहित पूर्वी पहाडी ...

फरकधार
निजी पुँजी परिचालन बढाउने चुनौतीबीच प्राइभेट इक्विटी एसोसिएसनको नेतृत्वमा सिग्देल
PoliticsJust now

निजी पुँजी परिचालन बढाउने चुनौतीबीच प्राइभेट इक्विटी एसोसिएसनको नेतृत्वमा सिग्देल

नेपालमा निजी इक्विटी तथा भेन्चर क्यापिटल फण्ड व्यवस्थापकहरूको छाता संगठन नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) को अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट (सीए) विद्यावारिधि सिग्देल निर्वाचित भएका छन् । बुधबार सम्पन्न एसोसिएसनको पाँचौँ वार्षिक साधारणसभाले डोल्मा एड्भाइजर्सका प्रबन्ध निर्देशक सिग्देलको नेतृत्वमा सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । नवनिर्वाचित सञ्चालक समिति सदस्यमा रविन श्रेष्ठ, महिमा न्यौपाने, विश्व गिरी, सरोज गुरागाईं, सम्राट मोगा र ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement