नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्। संघको बिहीबार सम्पन्न ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। साधारणसभाले बैंकर्स संघको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रा...
यस्तो बन्यो बैंकर्स संघको ११ सदस्यीय नयाँ कार्यसमिति

Read Complete Original Article
Published originally on नेपालखबर






