Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: पर्दाफास

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा (लोकल) २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ घिउ सिमी (लोकल) ५० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ रहेको छ । त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ, लौका ४० रुपैयाँमा कारोबार भइरहेको छ । रायोको साग ३० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, चकसूरको साग प्रतिकिलो १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ । यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी
OthersJust now

दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी

२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो । बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ । बारमा कोही पनि नभएका कारण बारका मालिकलाई बोलाउने प्रयास भइरहेको प्रहरीको… ...

अनलाइन खबर
६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे
OthersJust now

६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

२२ कात्तिक, पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् ।… ...

अनलाइन खबर
गौरीफन्टा नाकामा तिहार मनाउन फर्किनेको घुइँचो, चोकजाँचमा सास्ती
OthersJust now

गौरीफन्टा नाकामा तिहार मनाउन फर्किनेको घुइँचो, चोकजाँचमा सास्ती

झन्डै पाँच घण्टा कुरेर भारतीय सुरक्षाकर्मीको जाँच सकेर निस्किएका उनी नेपालतर्फको चेकजाँचको पालो पर्खिरहेका थिए । भोकभोकै सुरक्षा जाँचका निम्ति झोलाझिम्टासहित पुगेका उनी थकित थिए भने सरकारसँग आक्रोशित पनि सुनिए । ...

अनलाइन खबर
तराईमा तिहार : सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको दिन रातभर जाग्राम बस्ने परम्परा
OthersJust now

तराईमा तिहार : सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको दिन रातभर जाग्राम बस्ने परम्परा

तराई–मधेस क्षेत्रमा तिहार अर्थात् दीपावली मनाउने परम्परा पहाडी तथा उपत्यकाका क्षेत्रको तुलनामा केही फरक र विशिष्ट छ । घरआँगनको विशेष सरसफाइ, माटोका दियो बालेर उज्यालो बनाउने, रातभर जाग्राम बसेर लक्ष्मीको पूजा गर्ने र भाइटीकालाई ‘भरद्वितीया’ का रूपमा मनाउने परम्पराले तराईको तिहारलाई सांस्कृतिक रूपमा अलग पहिचान दिएको छ । संस्कृतिविद् शितल महत्तोका अनुसार तराई–मधेसमा तिहारलाई विशेषगरी दीपावलीका रूपमा मनाइन्छ । यस अवसरमा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play