राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Read Complete Original Article
Published originally on कान्तिपुर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।
Published originally on कान्तिपुर

• कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ, जसमा गोलभेडा, आलु, प्याज, गाजर, र अन्य तरकारीका मूल्य समावेश छन्। • ठूलो नेपाली गोलभेडा र भारतीय गोलभेडा प्रतिकेजी ६० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि आलुका विभिन्न प्रकारका मूल्य २८ रुपैयाँदेखि ५५ रुपैयाँसम्म तोकिएका छन्। • विभिन्न च्याउ, साग, र फलफूलका मूल्य पनि तोकिएका छन्, ...

नेकपा एमाले स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। बुधबार सुरु हुने राष्ट्रिय भेलाको अघिल्लो दिन आज मंसिर १ गते एमालेले स्थायी कमिटी बैठक राख्न लागेको हो। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ। ‘बैठकले मंसिर २ मा सुरु हुने राष्ट्रिय कार्यकर्ता भेल... ...

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेताको सामना ...

काठमाडौं । हलिउड अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । अमेजनले प्याटिन्सनलाई चर्चित जासुसी पात्र जेम्स बन्ड अर्थात् ‘००७’ को भूमिकामा चयन गरिएको घोषणा गरेको हो । नयाँ जेम्स बन्डका रूपमा प्याटिन्सनलाई प्रस्तुत गरिएको भिडियोमा उनी कालो सुट लगाएर हातमा बन्दुक बोकेको अवस्थामा देखिएका छन् । भिडियोको अन्त्यमा ‘जेम्स बन्ड पुनः फर्किनेछन्’ भन्ने सन्देश राखिएको छ । प्याटिन्सनले जेम्स ...