Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: फरकधार

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा २५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कालीमाटी तरकारी बजार : आज यस्तो छ गोलभेँडादेखि माछासम्मको मूल्य
Latest NewsJust now

कालीमाटी तरकारी बजार : आज यस्तो छ गोलभेँडादेखि माछासम्मको मूल्य

हरेक दिनजस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंसिर १ गते मंगलबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य तोकेको छ। आज पनि कालीमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य हिजोअस्तिको जस्तै देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्यूनतम, अधिकतम र औसत गरी तीनथरी मूल्य निर्धारण गर्ने गरेको छ।  हेर्न... ...

नेपालखबर
चोरेर सुधारगृह पुगेका बालबन्दीः अघिल्लो दिन पर्खाल नाघेर भागे, भोलिपल्टै चोर्न लाग्दा समातिए
Latest NewsJust now

चोरेर सुधारगृह पुगेका बालबन्दीः अघिल्लो दिन पर्खाल नाघेर भागे, भोलिपल्टै चोर्न लाग्दा समातिए

पोखरा । चोरी मुद्दामा अदालतको आदेशले बाल सुधारगृहमा रहेका एक बालबन्दी सुरक्षाकर्मीकै आँखा अगाडिबाट फरार भएको २४ घण्टा नबित्दै पुनः चोरी गर्न लाग्दा पक्राउ परेका छन् । पोखरा १८ सराङकोटस्थित... ...

रातोपाटी
एनपीएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Latest NewsJust now

एनपीएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा अपरान्ह ५ बजे सुरु हुनेछ । यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले क्वालिफायर २ खेल्नेछ । अंकतालिकामा शीर्षस्थानमा रहेको लुम्बिनी ७ खेलमा ५ जित र १ हारसहित ११ अंक जोड्यो । ...

केन्द्रबिन्दु
सडक सुरक्षाका बहुआयाम
Latest NewsJust now

सडक सुरक्षाका बहुआयाम

यातायातका माध्यम जुनसुकै प्रयोग गरे पनि सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको सुरक्षा हो । दिनहुँ जसो भइरहने दुर्घटनामा कैयौँले आफ्नो अमूल्य जीवन गुमाइरहेका छन् । कैयौँका अङ्गभङ्ग भए... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play